दफा २१
नष्ट वा विसर्जनको अभिलेख सम्बन्धी व्यवस्था
ऐनको दफा २६ को उपदफा (३) वा दफा २७ को उपदफा (२) बमोजिम नष्ट वा विसर्जन गर्नेले अनुसूची-१६ बमोजिमको ढाँचामा नष्ट वा विसर्जन गरिएको तेजाब तथा अन्य घातक रासायनिक पदार्थको अभिलेख राख्नु पर्नेछ।